बाँपीझ्याला, येँ । शताब्दी पुरुष सत्यमोहन जोशी थनु १०३ दँकु मदउ खँ सिदत ययन चोन । थनु आइतबार सुनी ललितपुरय ग्वार्कोस्थित किष्ट मेडिकल कलेजकु उपचार यरीउरी क्रमकु जोशी मदउ खेउ हङन छेँ परिवार थउ खँ पित हायन तरै ।
भाजु जोशी गत्केङ टाहागउ घडिन्नसी प्रोटेस्ट आले नुगरय समस्यालान् मफयन चोन्गुजु । आम्त लिखनय घडीकु डेंगुलान् मफयन चोन्गुजु । डेङ्गु संक्रमणन्ली आम्त असोज २३ तिथीकु नुगरकु निमोनियाय संक्रमण व नगुरय चलई जुईरीकु समस्या खोई दयन चोन्गुजु । ईथितु अक्सिजन कम जुयन भाजु त सघन उपचार कक्षकु तयन ययन चोन्गुजु ।
यउता वासर चल्यार्सङ पुरान रोगलान् ग्रसीत जुयलागिन् बाँलस्के रेस्पोन्स मविउ हङ डाक्टरय थउ खँ दउजु । भाजु जोशीय उपचारय् लागिन् प्रा डा मिलेश जंग सिजापतिय् थउ खलक खटई जुयन यय खँ दमु ।
शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन
बाँपीझ्याला, काठमाण्डौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार विहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लाे समय डेंगुको पनि संक्रमण रहेको थियो । डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन कमी भएर वनलाई सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो ।
उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएता पनि शरीरले राम्रो रेस्पोन्स नगरेको अस्पतालले जनाएको छ । उनको उपचारमा प्रा डा मिलेश जंग सिजापतिको संयुक्त टोली खटिँदै आएको थियो ।