Search

सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घट्यो

सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घट्यो

२६ असोज, बाँपीझ्याला, काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार २ सय र तेजावी सुनको मूल्य ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

बुधबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँ तोकिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!