बाँपीझ्याला, दोलखा । भीमेश्वर मन्दिरको बलिपुजा कालरात्री पूजा पश्चात असोज २१ गते विहान ८ः३० सम्म बन्द हुने सूचना सार्वजनिक गरिएको छ ।
यसरी आज मिती २०७९ साल असोज १९ गते बुधबार दशमी तिथिको दिन बिहान ९ :३० बजे बाट भिमेश्वर मन्दिरमा हुने कालरात्री बलिपुजा बिसर्जन पस्चात मिती २०७९ साल असोज २१ गते बिहानको ८ : ३० बजे चतुर्थी पुजा नभए सम्मको लागि बलिपुजा पुर्ण रूपमा बन्द रहने जानकारी सहितको सूचना प्रकाशित गरिएको छ भनी भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठले बताउनु भयो ।
Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.