Search

खँ लाई सेईलौं –४

खँ लाई सेईलौं –४

त्वास नापय खँ

ब्यला (समय) सन्दर्भ:
मंगले व गीता पिपान्लान् येउ पाहुना साङतपे नाप चरिकोटय् सातदोबाटोकु च्वङन् गिब्न उइँरि हङन् खँलायेन् च्वंङ ब्यला ।
मंगले र गीता बाहिरबाटआएका पाहुना साथीहरू संग बसेर कतातिर जाने भनेर कुरा (सल्लाह) गरिरहेको अवस्था!

द्वाल्खा नेपाल भाषानेपाली भाषा
गीता: सोसिन्ना मंगल दाइ आमु झोला ज्वङन् च्वंगु मिपेन् गिब्न उइँ टेंगु ज्येउ…¡ हेर्नू न मंगल दाइ त्यो झोला बोकेर बस्ने मान्छेहरू कतातिर जान लागेका होलान्…
मंगले: अँ खेङ्ले मुल मसियेन् च्वँङरा गिब्न उइँरि ठेकान मदयेन् च्वंगुरा…? अँ होत, बाटो नचिनेर बसेका हन् कि या कतातिर जाने भन्ने ठेगान नभएर बसेका हुन् कि ?
गीता: आले वा हतगि, हाबन्नसि खोनगी जिन् आमु निस्म्हा मिसामिन् कोतखेन्न केङन् भाउ येतै ओन्समिन् द्वाल्खा खेन्न केनै,अनि त भन्दैछु, अघिदेखि देख्दैछु, ती दुई महिलाले तलतिर देखाएर इसारा गर्छन् , पुरूषले द‍ोलखातिर देखाउँछ,
मंगले: ङेइलौ ना थिपुल, ङेङन् हाति पायउले… सोधौँ न त, सोधेर के फरक पर्छ र !)
गीता: लौ उइँलौ, हातिं ग्वाहार जुयौरा…लौ जाउँ न त, केही मद्दत हुन्छ कि )
निस्मां आपेन् च्वँङ ठाइँकु ओङन् थ्येनहिन् ।दुवैजना उनीहरू बसेका ठाउँमा पुग्छन् ।
गीतान् हाखेन् टिक्रेङन् ङेइम्वाल्जु…गीताले अगाडि उभिएर सोध्नखोजिन् ।
गीता: हजुर स्याउदाइ नमस्ते ! छिजि गिब्लान् जायेन्दिय् ज्येउ…!?हजुर दर्शन ढोग गरें, हामी कताबाट आउनु भएको होला…!?)
गीताय् सर तायेन् थिम्हा ओन्सामिन् निस्पा ल्हाहा जोडेङन् हत्चु,गीताको स्वर सुनेर एक पुरुषले दुवै हात जोडेर भन्यो,
पाहुना: ए हजुर हजुर नमस्कार ! इसिरि खास टायेन् विराटनगरलान् ययेक… ।ए हजुर हजुर, हामी चाहिँ खास टाढा विराटनगरबाट आएका हौं,)
मंगले: ओहो घत्केङ् टायेन्लान् जायेन्दिये जिन,ओहो, धेरै टाढाबाट आउनुभएको रहेछ,)
पाहुना: हजुर, खेङ्ले, द्वाल्खा भीमेश्वर द्यउ स्याउदाइ हङन् यये, मोटर न उकु कोतकायेन् हतिइथि ङेङन् ओँ हत्चु… उ ठाइँकु पाराक तये तु थन्हुजुकुन्…हजुर हो त, दोलखा भीमेश्वर देउता ढोगौं भनेर आएका गाडीले यतै ओह्रनलेर यताउता सोध्नु भन्यो, यो ठाउँमा पाइला हालेकै आजमात्रै…
गीता: लौ, थप्सिन् द्वाल्खाय् तु टिकस कायेन् जायेन्दिमल्गु… लौ तपाईँहरूले दोलखाकै टिकट लिएर आउनुपर्ने…!?
उ ताक्कु आपे नाप्पतु येउ थिम्हा मिसामिन् हत्चु, यही बेलामन उनीहरू संगै आएकी एक महिलाले भनी-
पाहुना मिसामि: गिब्लान् सिफयेउले इसिन् एअरपोर्टलान् पित यये कत्नङ् ट्याक्सीन् जडिबुटी हङ ठाइँकु त्वार्तवन… कहाँबाट थाहा पाउनु र हामीले, एअरपोर्टबाट बाहिर आउने बित्तिकै ट्याक्सीले जडीबुटी भन्ने ठाउँमा पुर्याउन लग्यो ।
मंगले: अँ खेङ्ले थन्केसि बसपार्क मदयेन् घत्के मि त ठाकर…
गीता: खेङ्ले हारा…!?
अँ, हो त्, आजभोलि बसपार्क नभएर धेरै मान्छेलाई गाह्रो भएको छ ।
हो त है !

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment