Search

ताराको ‘छेक्यो मायालु’ अमेरिकामा सार्वजनिक

ताराको ‘छेक्यो मायालु’ अमेरिकामा सार्वजनिक

बाँपीझ्याला, काठमाण्डौं । गायक तारा लावतीको स्वर तथा सुरेश अधिकारीको शब्द, संगीत रहेको गीत ‘छेक्यो मायालु’ सार्वजनिक भएको छ । अमेरिकामा एक कार्यक्रममा बीच सार्वजनिक गीतको भिडियो सागर केरुङले निर्देशन गरेका हुन् ।

मधुराज केरुङ, रुपा तुम्रोक, निङ्वा नेम्बाङ, तरा लिङ्देन, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघा लगायतको अभिनय रहेको भिडियो पाँचथरको ऐतिहासिक स्थलहरुमा छायांकन भएके छ ।

माता पाथीभरा फिल्मस् प्रा.लि.ललितपुरद्वारा निर्माण गरिएको भिडियोको निर्माता किशोर सुब्बा हुन् । भिडियोमा सञ्जय आचार्यको छायांकन छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment