Search

राष्ट्रपति भण्डारीकाे मुस्ताङ भ्रमण

राष्ट्रपति भण्डारीकाे मुस्ताङ भ्रमण

बाँपीझ्याला, काठमाण्डौं । मालपारीको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दीरमा पूजा अर्चना र दर्शनका लागि राष्ट्रपति बिद्यादेवी भण्डारी मुस्ताङको सदरमुकाम जोमसोम पुग्नुभएको छ ।

नेपाली सेनाको हेलिकोप्टर मार्फत राष्ट्रपति भण्डारी जोमसोम पुग्नुभएको हो । बिहान ८ बजेर ५५ मिनेटमा नेपाली सेनाको ब्यारेकमा राष्ट्रति सवार हेलिकोप्टर ल्याण्ड भएको जोमसोम विमानस्थलका प्रमुख पुस्कल राज शर्माले जानकरी दिनुभयो ।

हिन्दु तथा बौद्धमार्गीहरुको पबित्र तीर्थको रुपमा लिइने मुक्तिनाथ मन्दीरमा पूजा गर्नु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!