Search

सुन्द्रावती आधारभुत बिधालयका बिधार्थीलाई स्कुल ब्याग, शैक्षिक सामाग्रीहरु हस्तान्तरण

सुन्द्रावती आधारभुत बिधालयका बिधार्थीलाई स्कुल ब्याग, शैक्षिक सामाग्रीहरु हस्तान्तरण

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
सफा सुनौलो नेपाल र चाईना फाउन्डेसनको सहयोग र समाजसेवी राकेश श्रेष्ठको सक्रियतामा भीमेश्वर नगरपालीका वडा नं. १ दामाराङ स्थित सुन्द्रावती आधारभुत बिधालयका कक्षा १ देखि ८ सम्मका ९६ जना बिधार्थीलाई स्कुल ब्याग, शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

यसै गरी यो भन्दा अगाडी पछी जिल्लाका १ दर्जनभन्दा बढी बिद्यालयका बिद्यार्थीहरुलाई स्कुल व्याग र शैक्षिक सामाग्री हस्तान्तरण गरि सकेको समाजसेवी राकेस श्रेष्ठले बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!