Search

५६५ सङ्क्रमित थिपए ,८७१ सङ्क्रमण मुक्त, १० काे मृत्यु

५६५ सङ्क्रमित थिपए ,८७१ सङ्क्रमण मुक्त, १० काे मृत्यु

२४ असोज, बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा ५६५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् भने सो अवधिमा ८७१ जनामा सङ्क्रमण मुक्त हुनुभएको छ । साथै विगत २४ घण्टामा १० जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न प्रयोगशालाहरुमा नौ हजार २३७ नमुनाको पीसीआर परीक्षण गरिएकोमा ५६५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
साथै सो अवधिमा तीन हजार १६७ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ३१ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!