Search

नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित

नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन् । चौधौँ जिल्ला अधिवेशनमा बर्माले ठुलो मतले बिजयी भएका छन् । यसै गरी वहाँको प्रतिद्धन्दीमा नेता तारा खड्का पराजित भएका छन् ।

लामाले कूल १ हजार ३७३ मध्ये ८७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी खड्काले ४८५ मत प्राप्त गरिन् । यसअघि लामाले पहिलो चरणमा भएको निर्वाचनमा ५१ प्रतिशत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको हो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment