Search

१९ दिनमै फिल्म ‘ग्रीन बर्ड’

१९ दिनमै फिल्म ‘ग्रीन बर्ड’

बाँपीझ्याला, काठमाण्डौं । फिल्म ‘ग्रीन बर्ड’ को छायांकन सकिएको छ । १९ दिनमै फिल्मको छायाँकन सकिएको निर्माण युनिटले जानकारी दियो । २५ दिनको सेड्युल सहित छायांकनमा निस्किएको फिल्म अनुमानित समय अगाडि नै सकिएको हो ।

चितवन–नवलपुरमा छायाँकन भएको फिल्मका निर्देशक प्रमोद कँडेल हुन् । फिल्ममा अभिनेत्री सुरक्षा पन्त, कमलमणि नेपाल र अफरान अलीको मुख्य भूमिका रहेको छ ।

एक युवतीको संघर्षको कथा ब्यक्ति गर्ने फिल्म योङ स्टार सिनेमाको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सुरक्षाले माइक्रोबायोलोजी अध्ययन गर्ने २२ वर्षिय युवतीको भूमिका निर्वाह गरेकी छन् । फिल्म यसैवर्ष भित्र प्रदर्शनमा आउने बताइएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment