Search

अझै केही बिग्रेको छैन, सर्वसम्मतीको प्रयास गरौं : ईस्वर मानन्धर, नेता नेपाली काँग्रेस

अझै केही बिग्रेको छैन, सर्वसम्मतीको प्रयास गरौं : ईस्वर मानन्धर, नेता नेपाली काँग्रेस

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
नेपाल प्रेस युनियनले सोमबार चरिकोटमा गरेको नन्द प्रसाद स्मृति पत्रकारिता पुरस्कार घोषणा समारोहमा सम्पन्न गरेको छ । उक्त समारोहमा नेपाली कांग्रेसका नेता एवं समाजसेवी ईश्वर नारायण मानन्धरले पार्टीको आसन्न जिल्ला अधिवेशनमा सर्वसम्मती बाट नेतृत्व चयन गर्न प्रस्ताव गरेका छन् ।

मानन्धरले आसन्न जिल्ला अधिवेशनबाट सर्वसम्मतीमा नेतृत्व चयन गर्न प्रस्ताव गरेका हुन् । अव निर्वाचनको दौडधुप धेरै भयो ‘यो रोकेर सर्वसम्म्मतीबाटै जिल्लाको नेतृत्व चयन गरौं भन्ने अभिव्यक्त गर्नु भयो । आन्तरिक निर्वाचन भएकाले अधिवेशनलाई चुनावमुखी नबनाउन समेत उनले आग्रह गरे । ‘केही सिप लागेनछ भने मात्रै चुनाव गरौं’ उनले भने ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment