Search

‘कचिला सुन’ मा भीमफेदी गाइजको नृत्य

‘कचिला सुन’ मा भीमफेदी गाइजको नृत्य

बाँपीझ्याला, काठमाण्डौं । जीवन कुमार सुनुवारको शब्द, संगीत तथा सुनिल दोङ लामा र जितु लोप्चनको स्वर रहेको गीत ‘कचिला सुन’ सार्वजनिक भएको छ । गाउँघरमा बोलिने टिपिकल शब्द समेटिएको गीतको भिडियो पनि बनेको छ । जसमा भीमफेदी गाइजका कलाकारहरुको अलवा निरन्जली लामा, पूर्णिमा लामा थोकर, मन्जु तामाङ र सब्बु तामाङको अभिनय देख्न सकिन्छ ।

क्रियटिभ मोसन पिक्चर्सको पोष्ट प्रोडकशन रहेको म्युजिक भिडियो मकवानपुर विभिन्न स्थानमा छायाँकन भएको हो । पवन सुस्लिङ्गले छायाङ्कन तथा सम्पादन रहेको भिडियो निर्मलकुमार लामाले निर्देशन गरेका हुन् ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment