Search

शंखधर साकोसको बार्षिक साधारण सभा असोज १२ देखि १६ गतेसम्म

शंखधर साकोसको बार्षिक साधारण सभा असोज १२ देखि १६ गतेसम्म

बाँपीझ्याला, भक्तपुर । शंखधर बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक साधारण सभा अन्तर्गत १४ औं बार्षिक साधारण सभा यही असोज १२ गतेदेखि १६ गते हुन गईरहेको जानकारी सहित सूचना प्रकाशित गरिएको छ । यसरी पाँचदिन सम्म शंखधर पार्टी प्यालेस शंखधरचोक थिमिमा विहानको १० बजे देखि दिउँसो जानकारी गराईएको छ ।

यसै गरी उक्त साधारण सभामा सचिवबाट बार्षिक प्रगती प्रतिवेदन, कोषाध्याक्षबाट आर्थिक प्रगती प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, लेखा समितीको प्रतिवेदन माथी छलफल गरी पारित गर्नेछ भनी संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठले बताउनु भयो । यसै गरी बिभिन्न समयमा भएको व्याज परिवर्तन, विलम्व शुल्क तथा हर्जाना संग सम्वन्धी विषयहरुमा छलफल गरी पास गरिने छ भनी अध्यक्ष श्रेष्ठले बताउनु भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!