Search

पारु र मनोजकोे ‘यो माया हैेन र’

पारु र मनोजकोे ‘यो माया हैेन र’

बाँपीझ्याला, काठमाण्डौं । गायिका पारु राई र गायक मनोज थापा मगरको स्वरमा समावेश ‘यो माया हैेन र’ बोेलको गीत रिलिज गरिएको छ । प्रेमकथामा आधारित यो गीतमा पारु राईको नै शब्द र गायक मनोज थापा मगरको संगीत छ।

युकेका रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राइलाई देख्न सकिन्छ । विशेष भूमिकामा दिलिप राईको समेत अभिनय छ । पारु राई र सुर्य मोक्तान तामाङ सहायक निर्देशक रहेको भिडियोलाई बेलायतमा स्थापित संचारकर्मी कुशल श्रेष्ठको छायांकन,सम्पादन र निर्देशनमा तयार पारिएको हो।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!