Search

मोडल उषा उप्रेतीको व्यस्तता म्युजिक भिडियोमा

मोडल उषा उप्रेतीको व्यस्तता म्युजिक भिडियोमा

बाँपीझ्याला, काठमाण्डौं । मोडल उषा उप्रेतीको व्यस्तता म्युजिक भिडियोमा खुबै छ । टिकटकबाट चर्चामा आएकी उषा अहिले नेपालका सफल निर्देशकसँग काम गरिरहेकी छिन् ।

मोडल उषाले दिपेश जंग थापासँग जोडी बाँधेर काम गरेको ‘चट्ट माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नविन रावल र रचना रिमालको स्वर, मिलन विष्टको शब्द, नविनकै संगीत रहेको गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

यो भिडियोमा उषा र नविन डान्सिङ मुडमा देखिएका छन् । गायत्री थापाको लगानीमा तयार भएको भिडियोमा अर्जुन तिवारीको छायांकन, राजिव सुनारको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!