Search

अक्षयकी आमाको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीको शोकपत्र

अक्षयकी आमाको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीको शोकपत्र

बाँपीझ्याला, एजेन्सी । अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको निधन भएको छ । उनको उपचारको क्रममा सेप्टेम्बर ८ का दिन निधन भएको हो ।

अक्षयकी आमाको निधनप्रति सम्पूर्ण बलिउड परिवार र उनका प्रशंसकहरुले श्रद्धान्जली दिइरहेका छन् ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अक्षयकी आमाको निधनप्रति शोक व्यक्त गर्दै एउटा पत्र लेखेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!