Search

मन्त्रिपरिषद्‌ बैठक आज बस्‍दै

मन्त्रिपरिषद्‌ बैठक आज बस्‍दै

बाँपीझ्याला, काठमाण्डौं । मन्त्रिपरिषद्‌ बैठक आज बस्‍दैछ । आज दिउँसो तीन बजे सिंहदरबारमा मन्त्रिपरिषद्‌ बैठक बस्‍न लागेको हो ।

आजको मन्त्रिपरिषद्‌ बैठक नियमित भए पनि केही महत्वपूर्ण निर्णय हुन सक्‍ने एक मन्त्रीले जानकारी दिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!