Search

दशैं तिहारमा टाटाको हात खाली नजाने अफर, ग्राहकहरूले ४ पटकसम्म विभिन्न आकर्षक उपहारहरू

दशैं तिहारमा टाटाको हात खाली नजाने अफर, ग्राहकहरूले ४ पटकसम्म विभिन्न आकर्षक उपहारहरू

बाँपीझ्याला, काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले चाडबार्डलाई लक्षित गरि हात खाली नजाने उपहार योजना ल्याएको छ । यस योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकहरूले ४ पटकसम्म विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

टाटाको ट्रक, टिपर, बस, मिनि ट्रक, मिनि टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकहरूले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टि।भी, स्मार्ट फोन, फ्रिज, इएमआई, सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

साथै हरेक हप्ताको लक्की ड्र मार्फत् बुकिङ गर्ने ग्राहकहरू मध्ये एक जना ग्राहकले पाउनुहुनेछ ४० इन्चको एमआई स्मार्ट टिभी र बम्पर लक्की ड्र मार्फत् गाडी खरिद गरेका ग्राहकहरु मध्ये ४३ जना ग्राहकहरुले थप उपहार प्राप्त गर्न सक्नेछन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!