Search

हाल्यान्डक‍ो गोलमा नर्वे विजयी

हाल्यान्डक‍ो गोलमा नर्वे विजयी

बाँपीझ्याला, एजेन्सी । इर्लिङ हाल्यान्ड र मोहमद इल्युनौसीले गोल गरेको खेलमा नर्वेले लात्भियालाई २–० ले हराएको छ ।

विश्वकप छनौट खेलमा यससँगै नर्वेले महत्वपूर्ण तीन अंक बटुल्यो । यस सिवन हाल्यान्डको लय निकै राम्रो छ ।

उनले क्लब र देशका लागि ८ गोल गरिसकेका छन् । बोरूसिया डर्टमुन्डका लागि उनले सुरूवाती ५ खेलमा ६ गोल र तीन एसिस्ट गरसकेका छन् । यता नर्वेका लागि १४ खेलमा उनको गोलसंख्या ९ पुगेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!