Search

कक्षा १२ को परीक्षा यही भदौ ३० गतेबाट पुनः सञ्चालन हुने

कक्षा १२ को परीक्षा यही भदौ ३० गतेबाट पुनः सञ्चालन हुने

१६ भदौं, बाँपीझ्याला, काठमाडौं, । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार यस अघि स्थगित गरिएको कक्षा १२ को परीक्षा यही भदौ ३० गतेबाट पुनः सञ्चालन हुने भएको छ । उक्त जानकारी परीक्षा नियन्त्रक कृष्ण शर्माले दिनु भएको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!