Search

भदौ १६ देखि भदौ ३० सम्म सीजी नेटले ल्यायो तीज अफर, महिलाको नाममा इन्टरनेट सस्क्राइब गर्दा विभिन्न उपहार

भदौ १६ देखि भदौ ३० सम्म सीजी नेटले ल्यायो तीज अफर, महिलाको नाममा इन्टरनेट सस्क्राइब गर्दा विभिन्न उपहार

बाँपीझ्याला, काठमाण्डौं । उक्त अफर भदौ १६ देखि भदौ ३० सम्म चल्ने छ विशेष गरी महिला ग्राहकहरूको लागि मात्र लक्षित गरी ल्याइएको अफरमा ६ महिना वा १२ महिनाको इन्टरनेट प्लान सस्क्राइव गर्नुपर्ने हुन्छ। सस्क्राइव गरिएको प्लान महिलाको नाममा हुनु पर्ने हुन्छ।

उक्त अफर सस्क्राइव गरे वापत ग्राहकले लक्की ड्रबाट दैनिक रूपमा २ वटा घरायसी सामाग्री पुरस्कार प्राप्त गर्न सक्ने छन् भने अफरको अन्तिम दिन एक जनालाई बम्पर लक्की ड्र साथै ९ जनालाई थप पुरस्कार प्रदान गरिने सीजीले जनाएको छ। उक्त अफर सीजी नेटको कभरेज भएको स्थानहरूमा मात्र उपलब्ध हुने छ।

सीजी नेटले आफ्नो विस्तार जावलाखेल, कुपण्डोल, कुलेश्वर, कालीमाटी, सतुंगल, बल्खु, छाउनी, कलंकीमा गरी सकेको छ। अब थप स्थानहरू पनि चाँडै नै विस्तार गर्ने कम्पनीले जनाएको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!