Search

महिला कैदी बन्दीलाई तीजको कोसेली

महिला कैदी बन्दीलाई तीजको कोसेली

बाँपीझ्याला, काठमाण्डौं । समाजसेवी इन्दिरा राना मगरको संयोजकत्वमा जेलमै पुगेर फिल्म निर्देशक ऋषिराज आचार्यले केन्द्रीय कारागार सुन्धारामा रहेका ३६० महिला कैदी बन्दीलाई तीजको कोसेली स्वरूप विभिन्न सामाग्री राहतको रुपमा वितरण गरेका छन् ।
जेलमा रहेका महिलाहरुलाई पनि तीज आउँछ ।

उनीहरुका लागि तीजका सामान आवश्यकता पर्छ भन्ने सोचका साथ उनले राहत बितरण गरेका हुन् । जस अनुसार उनले ३६० महिलालाई चुरा, काँटा, टीकालगायतका तीजका लागि आवश्यक बिभिन्न सामग्रीहरु बितरण जेल पुगेको निर्देशक आचार्यले बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!