Search

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे तुल्सीलाल स्मृति भवनमा पत्रकार सम्मेलन आयोजना गर्ने

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे तुल्सीलाल स्मृति भवनमा पत्रकार सम्मेलन आयोजना गर्ने

बाँपीझ्याला, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे तुल्सीलाल स्मृति भवनमा पत्रकार सम्मेलन आयोजना गर्नुहुने भएको छ । यसरी आज तुल्सीलाल स्मृति भवनमा पत्रकार सम्मेलन गर्ने तयारी भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताउनु भयो ।

स्थायी कमिटी बैठकका निर्णय र पार्टी जीवनमा देखिएको पछिल्लो अवस्थाको बारेमा ओलीले पत्रकार सम्मेलन मार्फत बताउन लागेको बुझिएको छ ।

निर्वाचन आयोगले माधव नेपाल समूहको दल दर्ताका लागि सनाखत शुरु गर्ने समय पारेर ओलीले पत्रकार सम्मेलन गर्न लागिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!