Search

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफू नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथमा रहेको सन्देश

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफू नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथमा रहेको सन्देश

बाँपीझ्याला, काठमाण्डौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफू नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथमा रहेको बताएका छन् । खनालको सचिवालयले खनालको फेसबुकमार्फत माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको जनाएको हो । खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत छन् ।

उनको सचिवालयले लेखेको छ, ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!