Search

गाईजात्राका दिन नेवार समुदायका लागि देशैभर बिदा दिने र कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णय

गाईजात्राका दिन नेवार समुदायका लागि देशैभर बिदा दिने र कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णय

बाँपीझ्याला, काठमाण्डौं । सरकारले गाईजात्राका दिन नेवार समुदायका लागि देशैभर बिदा दिने र कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार भदौ भदौ ७ मा गाईजात्राका दिन नेवार जातीलाई देशै भर विदा दिने र १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय भएको उनले बताए।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!