Search

काँग्रेस नेता प्रदिप गिरीको उपचार मुम्बईमा

काँग्रेस नेता प्रदिप गिरीको उपचार मुम्बईमा

बाँपीझ्याला, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सदस्य प्रदीप गिरिको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गिरिको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार भइरहेको छ ।

उनको घाँटीमा समस्या देखिएको बताइएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधि आज गिरिलाई भेट्‍न जाँदैछन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!