Search

मित्रराष्ट्रको समन्वयमा अफगानिस्तानबाट २८८ नेपालीको उद्धार

मित्रराष्ट्रको समन्वयमा अफगानिस्तानबाट २८८ नेपालीको उद्धार

बाँपीझ्याला, काठमाण्डौं, रासस । अफगानिस्तानमा रहेका २ सय ८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २ सय ८८ जनाको उद्धार गरी काठमाडौं ल्याइएको छ ।

उनीहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!