Search

बागमती प्रदेश सार्वजनिक सवारी साधनमा भाडा व्यवस्थित गर्न सात सदस्यीय सिफारिस समिति गठन

बागमती प्रदेश सार्वजनिक सवारी साधनमा भाडा व्यवस्थित गर्न सात सदस्यीय सिफारिस समिति गठन

बाँपीझ्याला, काठमाण्डौं । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज साँझ बसेको विशेष बैठकले प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा भाडा सु–व्यवस्थितरूपमा निर्धारण गर्न प्रदेश यातायात निर्देशनालयका प्रमुख संयोजक रहनुभएको सात सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने यातायात तर्फको भाडा समायोजन गर्ने र भाडामा सवारी साधनले अनियमित तरिकाले असुली गरेको गुनासो आएको हुँदा उनीहरुलाई अनुगमन गरी तत्काल कारबाहीका लागि मन्त्रालयका सचिवलाई निर्देशन दिइएको प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले उल्लेख गरे ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!