Search

३ हजार ४ सय ३ जना नयाँ संक्रमित थपिए

३ हजार ४ सय ३ जना नयाँ संक्रमित थपिए

बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो चौविस घण्टामा नेपालमा कोभिड १९ बाट ३ हजार ४ सय ३ जना नयाँ संक्रमित फेला परेका छन् । देशभर १६ हजार ८ सय ३८ जनाको नमूना परीक्षण गर्दा ३ हजार ४ सय ३ जना संक्रमित पत्ता लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

२४ घण्टामा २ हजार १ सय ४ जना संक्रमणमुक्त भएका छन् भने ४२ जनाको मृत्यु भएको छ ।

उपत्यकाका काठमाडौंमा ७ सय ११, ललितपुरमा १ सय ६० र भक्तपुरमा १ सय २२ जना गरी ९ सय ९३ संक्रमित भएका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment