Search

लोकतान्त्रिक पार्टीमा नयाँ दल दर्ता गर्ने अधिकार सबैलाई छ : एमाले बरिष्ठ नेता नेपाल

लोकतान्त्रिक पार्टीमा नयाँ दल दर्ता गर्ने अधिकार सबैलाई छ : एमाले बरिष्ठ नेता नेपाल

बाँपीझ्याला, काठमाडौं । एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नभएका कारण अब अर्को पार्टी दर्ता गरिने बताउनुभएको छ । बानेश्वरमा सांसद तथा केन्द्रीय सदस्यको भेलामा वरिष्ठ नेता नेपालले अव छुट्टै पार्टी दर्ता गरेर अघि बढ्ने बताउनुभएको हो ।

केपी शर्मा ओली इमानदार नभएपछि एमालेमा बस्नु के अर्थ छ भन्दै उहाले अब नयाँ दलमार्फत जनतामा जाने बताउनुभएको थियो ।

छलफलपछि एमाले सांसद मेटमणी चौधरीले एमाले बिभाजन गर्ने कुरा टुङ्गो लागेको बताउनुभयो । २० प्रतिशत थ्रेसहोल्ड राखेर नयाँ पार्टी दर्ता गर्ने कानून आएलगतै दल दर्ता हुने उहाँको भनाई छ । उहाँले लोकतान्त्रिक पार्टीमा नयाँ दल दर्ता गर्ने अधिकार सबैलाई भएको र कसैले रोक्न नसक्ने धारणा राख्नुभयो ।(

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!