Search

नेपाली महिला दिदिबहीनीको साउनको ब्रतको आज अन्तिम सोमबार

नेपाली महिला दिदिबहीनीको साउनको ब्रतको आज अन्तिम सोमबार

बाँपीझ्याला, काठमाण्डौं । नेपाली महिला दिदिबहीनीहरुले साउन महिनाको सोमबारको ब्रत बिशेष पर्वको रुपमा लिने चलन रहेको छ । यसै गरी यसपालीको साउन महिनाको आज अन्तिम सोमबार हो । महिला दिदीबहिनीहरुले आ–आफ्नो घर परिवारको कुसल मंगलको कामना सहित शिव भगवानको आधाराना गरी घरमा रोपेको तुलसीलाई पूजाआजा गरी सोमबार यो ब्रत लिने गरेको पाईन्छ ।

साउनको महिना र तिज पर्वको नजिकि रहेको अवसर पारेर लिईने यो सोमबारको ब्रत विशेषतः महिला दिदिबहीनीहरुले हरियो चुरा, पोते सारीमा सजिएको देख्न सकिन्छ । हातमा मेहदी लगाएर हरियो रंगका साथै आफुलाई मनपर्ने पहिरन लगाउने गर्नाले महिलाहरुले यो महिनालाई विशेष पर्वको रुपमा लिने गरिएको पाईन्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!