Search

दोलखा जिल्ला लापिलाङका पहिरो पीडितलाई नेपाली काङ्ग्रेस नेता लामाले १ सय ५० घर धुरीलाई राहत सामाग्री वितरण

दोलखा जिल्ला लापिलाङका पहिरो पीडितलाई नेपाली काङ्ग्रेस नेता लामाले १ सय ५० घर धुरीलाई राहत सामाग्री वितरण

बाँपीझ्याला, दोलखा । माननीय सांसद जीपछिरीङ लामाको आर्थिक सहयोगमा कालिन्चोक गाउँपालिका वडा न. ५ लापिलाङका १ सय ५० घर धुरीलाई १ बोरा चामल ५ के जी दाल १ पाकेट नुन लगायतको दैनिक उपभोग्य खाद्यान्न सामाग्री राहत स्वरुप बितरण गरिएको छ ।

पहिरो पीडित स्थानिय वासिन्दाहरुको घाउमा महलम लगाउन नेपाली काङ्ग्रेस दोलखाका पार्टी सचीव सन्तोष रिमाल ,बालकृष्ण आचार्य , प्रदेश सभा ख का पार्टी सभापति जयराम श्रेष्ठ ,कालिन्चोक गाउँपालीका अध्यक्ष अर्जुन बहादुर शिवाकोटी, नेपाल तरुण दल दोलखा अध्यक्ष दावा साङ्गे शेर्पा, नेपाल पत्रकार महासंघ दोलखाका केन्द्रिय सदस्य रमेश खतिवडा, बरिष्ठ पत्रकार शम्भु गौतम, नेपाल प्रेस युनियन दोलखाको सचीव एबम नेपाल पत्रकार महासंघ बागमती प्रदेश सदस्य श्याम प्रसाद खतिवडा नेपाल ट्रेड युनियन काङ्ग्रेस दोलखाका सचीव गोकर्ण प्रसाद भण्डारी , लगायतको व्यक्तिहरुको उपस्थितमा सो सामाग्री हस्तान्तरण गरिएको छ ।

कालिन्चोक गाउँपालीका ५ का काङ्ग्रेस सभापति सहदेव खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment