Search

नर्विचविरुद्ध जीत निकाल्ने क्रममा गोल गर्दै लिभरपुलका मोहमद शालाहले नयाँ कीर्तिमान

नर्विचविरुद्ध जीत निकाल्ने क्रममा गोल गर्दै लिभरपुलका मोहमद शालाहले नयाँ कीर्तिमान

बाँपीझ्याला, काठमाण्डौं , एजेन्सी । नर्विचविरुद्ध जीत निकाल्ने क्रममा गोल गर्दै लिभरपुलका मोहमद शालाहले नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । पहिलो दुई गोलका लागि अवसर सिर्जना गरेका शलाहले ७४ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई ३–० को जीत दिलाएका हुन् ।

योसँगै शालाह प्रिमियर लिगको पहिलो खेलमा लगातार पाँच सिजन गोल गर्ने पहिलो खेलाडी बनेका छन् । सिजनको पहिलो खेलमा शालाहले हालसम्म ७ गोल गर्नुका साथै ३ वटा गोलको अवसर सिर्जना गरेका छन् । उनीभन्दा अघि वेयन रुनीको ८ गोल र ५ एसिस्ट रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!