Search

घाइते रामसिंह महराको उपचारको क्रममा मृत्यु

घाइते रामसिंह महराको उपचारको क्रममा मृत्यु

बाँपीझ्याला, कैलाली । बिहीबार साँझ ७ः३० बजेतिर गोदावरी नगरपालिका ४ गोदावरी स्थित धनगढीबाट बझाङतर्फ जाँदै गरेको से १ ख ८५१ नम्बरको सिमेन्ट र जस्तापाता बोकेको ट्रक ब्रेक फेल भएपछि भीरबाट खस्दा घाइते रामसिंह महराको उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक सडकबाट करिब ५०–५५ मिटर तल खसेको थियो । घाइते महराको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!