Search

पछिल्लो चौबिस घण्टामा ३ हजार ९ शय १५ जनामा संक्रमण, २७ जनाको मृत्यु

पछिल्लो चौबिस घण्टामा ३ हजार ९ शय १५ जनामा संक्रमण, २७ जनाको मृत्यु

बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यही अवधिमा २ हजार ११८ जना निको भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!