Search

क्यान्सर, मिर्गौला तथा मुटु रोगका बिरामीहरूलाई दुई लाख आर्थिक सहयोग गर्ने

क्यान्सर, मिर्गौला तथा मुटु रोगका बिरामीहरूलाई दुई लाख आर्थिक सहयोग गर्ने

बाँपीझ्याला, बुटवल । लुम्बिनी प्रदेश सरकारको आज बसेको नयाँ गठित मन्त्रिपरिषद् पहिलो बैठकले क्यान्सर, मिर्गौला तथा मुटु रोगका बिरामीहरूलाई दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले कोरोना हटलाईन एम्बुलेन्स सञ्चालन गर्ने तथा कोरोनाको एन्टिजोन परीक्षणको लागि घुम्ती शिवीर सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्तै खोपलाई प्रभावकारी बनाउने पनि निर्णय गरेको छ । बैठकले प्रदेश नं। ५ प्रदेश सरकार कार्यसम्पादन पहिलो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको कृष्णध्वज खड्काले बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!