Search

हिमाञ्चल प्रदेशमा पहिरो जाँदा १० को मृत्यु

हिमाञ्चल प्रदेशमा पहिरो जाँदा १० को मृत्यु

बाँपीझ्याला, एजेन्सी । भारतको हिमाञ्चल प्रदेशको किनौर जिल्लामा पहिरो जाँदा पुरिएका १० जनाको शव निकालिएको छ । पहिरोले सडकमा गुडिरहेका बस ट्रक र अन्य साना गाडीहरु पुरिएका छन् । बुधबार दिउँसो पहिरो जाँदा पुरिएका १४ जना घाइतेहरुको पनि उद्धार गरिएको छ ।

पहिरो गइरहेकाले राहत र उद्धारमा समस्या भएको बताइएको छ । पहिरोमा पुरिएक सवारी साधनहरु हिरद्धार जाँदै थिए । पहिरोमा अझ धेरै मानिसहरु पुरिएको आशंका स्थानीय प्रशासनले गरेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment