Search

एमाले केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटीको बैठक सोमबार

एमाले केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटीको बैठक सोमबार

बाँपीझ्याला, काठमाण्डौं । एमाले केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटीको बैठक सोमबारका लागि सारिएको छ । आइतबारका लागि बोलाइएको बैठक सोमबारका लागि सारिएको हो ।

सोमबार नै स्थायी कमिटी बैठक पनि बस्नेछ । आन्तरिक गृहकार्य गर्नका लागि बैठक स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!