Search

सांसद दिव्यमणी राजभण्डारीबाट नेपाली काँग्रेस बाँढी पहिरो विपत्ती कोषमा १ लाख १ हजार सहयोग

सांसद दिव्यमणी राजभण्डारीबाट नेपाली काँग्रेस बाँढी पहिरो विपत्ती कोषमा १ लाख १ हजार सहयोग

बाँपीझ्याला, काठमाण्डौं । नेपाली काँग्रेसका नेता एवं सांसद दिव्यमणी राजभण्डारीले देशमा भईरहेको प्राकृतिक, दैविक प्रकोप बाढीबाट आ–आफ्नो जिउ ज्यान घुमाउनेका परिवार, घरवास बगाएर बेघर भएका पिडित नेपाली नागरिकहरुका परिवारहरुको सहयोगार्थको लागि नेपाली काग्रेस बाढी पहिरो विपत्ति कोषलाई रु १ लाख १ हजारको चेक हस्तान्तरण गरि सहयोग गर्नु भएको छ ।

यस पुन्य कार्यमा सम्पूर्ण मन र धनको धनी दानवीर मान्यवरहरुलाई समेत सहयोग गर्नु हुन आफ्नो सामाजिक सञ्जाल फेसवुक मार्फत अनुरोध गर्नु हुर्दै जय नेपालले सवैमा नमस्कार व्यक्त गर्नु भएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment