Search

वरिष्ठ कलाकार मदनदास श्रेष्ठ सहित राष्ट्रिय विभूषण छनाेट समितिमा ६ जना नियुक्ति

वरिष्ठ कलाकार मदनदास श्रेष्ठ सहित राष्ट्रिय विभूषण छनाेट समितिमा ६ जना नियुक्ति

१९ साउन, बाँपीझ्याला, काठमाण्डौं । सरकारले राष्ट्रिय विभूषण छनौट समितिमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ सहित ६ जना लाई नियुक्ति गरेको छ । मन्त्रिपरिषद् मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

प्रवक्ता कार्कीका अनुसार समितिमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति भूषण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार गोविन्दप्रसाद शर्मा, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, उद्योगी कुशप्रसाद मल्मी, इन्जिनियर ओमप्रकाश महतो र नेपाली सेनाका अवकाशप्राप्त उपरथी नरबहादुर कँडेललाई नियुक्त गरिएको बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!