Search

नेपालले बोलाए बुधबार बिहान ११ बजे आफू निकट केन्द्रीय सदस्यहरुको बैठक

नेपालले बोलाए बुधबार बिहान ११ बजे आफू निकट केन्द्रीय सदस्यहरुको बैठक

१९ साउन, बाँपीझ्याला, काठमाण्डौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । बुद्धनगरस्थित क्वालीटी ब्यांकेटमा बुधबार बिहान ११ बजे बस्ने गरी उनले बैठक बोलाएका हुन् । एक नेताका अनुसार उपत्यका बाहिर रहेका केन्द्रीय सदस्यहरु आइनपुग्ने अवस्था रहे बैठक सर्ने सम्भावना पनि छ ।

नेता नेपालले जारी एकता प्रक्रियाबारे छलफल गर्न केन्द्रीय सदस्यहरुको बैठक बोलाएका हुन् । एकताका निम्ति जुटेको दशबुँदे सहमति र संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि नेता नेपालले आफू निकट स्थायी कमिटी सदस्य र सांसदहरुसँग छलफल गरिसकेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!