Search

अखिल फोर्सको शक्ति प्रदर्शन

अखिल फोर्सको शक्ति प्रदर्शन

बाँपीझ्याला, काठमाण्डौं । एमाले माधव नेपाल पक्षको अखिल फोर्सले आज काठमाण्डौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो ।

यसै गरी मोटरसाइकल र्यालीसहित गरिएको उक्त शक्ति प्रदर्शनमा एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment