Search

१६ ट्याक्टर प्रहरीद्धारा पक्राउ

१६ ट्याक्टर प्रहरीद्धारा पक्राउ

१३ साउन, बाँपीझ्याला देवचुली । जिल्ला प्रहरी कार्यालय नवलपरासी ( वर्दघाट सुस्ता पूर्व ) ले विनयी त्रिवेणी गाँउपालिका वडा नं. २ विनयी खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन एवम् चोरी निकासी गर्दै गर्दा राती १ बजेको समयमा १६ वटा ट्रयाक्टरहरु समातेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

समातिएको ट्याक्टरहरुमा एउटा अनटेस्ट समेत रहेको र २ ओटाको नम्बर नखुलेको विवरण प्रहरीद्धारा प्रेषीत सुचनामा रहेको छ । समातीएको टेक्टरहरुमा लु२त ९७२५, लु६त ९६१२, लु४त ३४१९, लु३त १६०९, लु४त ८३१, ना७त ३०६९, लु२त १४३१, ना४त ५४७४, प्र.२-०३-००१त २६५५, ना७त २१५०, लु४त ७१९६, लु३त ५६१५, लु३त ६७७८ रहेको छ ।

समातिएको टेक्टरहरुलाई आवश्यक कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment