Search

भीमेश्वर प्रवेशद्वार, भ्यू टावर, चम्पूजा पार्क, मञ्जुश्री पार्क र थामी संग्राहलय संचालन सम्वन्धी भीमेश्वर नगरपालीकाद्वारा सार्वजनिक सूचना जारी

भीमेश्वर प्रवेशद्वार, भ्यू टावर, चम्पूजा पार्क, मञ्जुश्री पार्क र थामी संग्राहलय संचालन सम्वन्धी भीमेश्वर नगरपालीकाद्वारा सार्वजनिक सूचना जारी

अजय प्रधान,
बाँपीझ्याला, काठमाण्डौं ।
दोलखा जिल्ला भीमेश्वर नगरपालीकाले आज एक सूचना प्रकाशित गर्दै भीमेश्वर नगरपालीका वडा नंं १ स्थित थामी संग्राहलय, वडा नंं २ स्थित चम्पूजापार्क, मञ्जुश्री पार्क, वडा नंं ६ स्थित भ्यू टावर र वडा नंं ९ स्थित नगरपालीकाको प्रवेशद्वार संचालन तथा व्यवस्थापनको लागि सूचना आब्हान गरिएको छ ।

यसै गरी विशेषतः वडा नंं ९ स्थित प्रवेशद्वारमा नगरपालीका लगायत दोलखा जिल्लाको अवलोकन गर्न आउने आन्तरीक तथा बाह्य पर्यटकहरुका लागि निशुल्क सूचना उपलब्ध गराउन र सोही स्थानमा चमेना गृह संचालन गरी नगरपालीका क्षेत्र भित्रका सम्पदाहरु शर्त बन्देजको अधिनमा रही व्यवस्थापन गर्न ईच्छुक व्यक्ति तथा संघ–संस्थाहरुलाई दरभाउ सहित दरखास्त आब्हानको लागि भीमेश्वर नगरपालीका चरिकोट दोलखाले आज साउन १२ गते एक सूचना प्रकाशित गरिएको छ । जुन निम्न अनुसारको रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!