Search

कस्तुप र देवीको तीज गीत ‘तिम्रो फोटो आँखैमा’

कस्तुप र देवीको तीज गीत ‘तिम्रो फोटो आँखैमा’

बाँपीझ्याला, काठमाण्डौं । लोक गायक कस्तुप पन्तले तिज गीत ‘तिम्रो फोटो आँखैमा’ सार्वजनिक गरेका छन् । गीतमा कस्तुपको अलवा रामजी खाँण, देवी घर्तिमगर र कमला पोख्रेलको स्वर रहेको छ ।

कस्तुप पन्तकै शब्द संगीतमा रहेको गीतमा बिनोद बाजुरालीको एरेन्ज छ । गीतको भिडियोमा रामजी खाँण र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ । भिडियो गुपचुप प्रेम र बिवाह देखाइएको छ ।

मौसम हिमालीको निर्देशन रहेको गीतमा करन चैसिरको छयाङ्कन, शिव पौडेलको सम्पादन छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment