Search

व्हिल चियर मकवानपुर सहकारी अस्पताल हेटौडालाई हस्तान्तरण

व्हिल चियर मकवानपुर सहकारी अस्पताल हेटौडालाई हस्तान्तरण

गणेश श्रेष्ठ, हेटौडा ।
बाँपीझ्याला, हेटौडा ।
लायन्स क्लव ईन्टरनेसनल ३२५ वि२ एरिया २ मकवानपुको आयोजनामा एक कार्यक्रम विच २ थान व्हिल चियर मकवानपुर सहकारी अस्पताल हेटौडाका सचिव संग्राम श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लवईन्टरनेसनल ३२५ बि२ का डिष्ट्रिक को एडभाईजर विष्णुगोपाल महर्जनले हस्तान्तरण गर्नुभयो ।


यरियाको चिफ किशोर टन्डनको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन लायन गणेश कुमार श्रेष्ठले गर्नु भएको थियो । लायन्सक्लव ईन्टरनेसनल ३२५ मल्टिपल च्याप्टरबाट सहयोग प्राप्त भई यस भन्दा पहिला हेटौडा अस्पताललाई ४ थान व्हिलचियर हस्तान्तरण गरिएको लायन गणेश कुमार श्रेष्ठले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!