Search

आज बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का

आज बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का

बाँपीझ्याला, काठमाडौं । काठमाडौं उपत्मायकामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भक्तपुरको सल्लाघारीलाई केन्द्रबिन्दु बनाएर ३.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!