Search

वरिष्ठ कलाकार ८५ वर्षका उत्तम नेपालीको निधन

वरिष्ठ कलाकार ८५ वर्षका उत्तम नेपालीको निधन

बाँपीझ्याला, काठमाण्डौं । नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य ८५ वर्षका उत्तम नेपालीको निधन भएको छ । मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे उनको निधन भएको कलाकार नविन्द्रराज भण्डारीले बताए ।

नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार मानिन्छन् । उनमा केही दिनदेखि मुटुको समस्या थियो ।

उनको परिवारमा दुई छोरीहरू छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!