Search

फोटोपत्रकार दानिस सिद्धिकीको सम्झानामा स्वयम्भुमा दीप प्रज्वलन

फोटोपत्रकार दानिस सिद्धिकीको सम्झानामा स्वयम्भुमा दीप प्रज्वलन

बाँपीझ्याला, काठमाण्डौं । अफगानिस्तानमा जारी युद्धको रिपोर्टिङका क्रममा मारिएका फोटोपत्रका दानिस सिद्धिकीको सम्झनामा मंगलबार साँझ काठमाडौँको स्वयम्भुमा दीप प्रज्वलन गरिएको छ । फोटोपत्रकारहरुको समूह पीजे क्लबले दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिष्ठित पुलित्जर पुरस्कार विजेता रोयटर्सका फोटोपत्रकार सिद्धिकी गत शुक्रबार कान्दाहार प्रान्तमा अफगान सुरक्षाकर्मी र तालिबानबीच भएको भिडन्तका क्रममा मारिएका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!