Search

एक साताको लागि अर्घाखाँचीको मालपोत कार्यालय बन्द

एक साताको लागि अर्घाखाँचीको मालपोत कार्यालय बन्द

बाँपीझ्याला, अर्घाखाँची । मालपोत कार्यालय अर्घाखाँचीमा कार्यालय प्रमुख सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि एक साताको लागि बन्द गरिएको छ । आजदेखि साउन ११ गते सम्मको लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवाहरु बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख राजीव पन्थीले बताउनु भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!